ब्रेकिङ्ग न्युज

भैरहवा नाका सुकाउने एसपी र सिडियोको चलखेल

भैरहवा, १२ जेठ । रुपन्देहीमा नयाँ एसपीको आगमन संगै भैरहवा भन्सार नाकामा समस्या श्रृजना भएको छ । भारतवाट आउने मालवाहक ढुवानीका साधनहरुलाई ओभरलोड भएको भन्दै भन्सार विन्दुमा रोक्न खोजेपछि समस्या भएको भैरहवा भन्सार कार्यालय...

पुरा पढ्नुहोस
सैनामैनामा ठेक्काको आडमा तस्करी ! स्काभेटर सहित टिप्पर प्रहरीको नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे-चन्दौटा सडक खण्ड निर्माणको जिम्मा लिएको ठेक्का कम्पनीले सडक निर्माणको नाममा अवैध रूपमा नदिजन्य पदार्थको तस्करी गरिरहेको खुलासा भएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको...

पुरा पढ्नुहोस
जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सैनामैना, ४ जेठ । साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा आईतबार अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८...

पुरा पढ्नुहोस
वाईसीएल सैनामैनाको दोस्रो नगर सम्मेलन – फेरि एकपटक माओवादीले देशको नेतृत्व गर्न सक्छ, सुदर्शन बराल

सैनामैना । योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

२७ वैशाख, बुटवल । एक करोड बजेट खर्च गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी...

पुरा पढ्नुहोस
शुरु भयो सगरमाथा आरोहण, चुचुरो चुम्ने ४२१ जनाको चाहना

काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ। एटके...

पुरा पढ्नुहोस
नेपाल बारको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष पोखरेल र केन्द्रिय सदस्य आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको बधाई

नेपाल बार एशोसियनको २७ औं निर्वाचनबाट निर्वाचित उपाध्यक्ष अधिवक्ता कृष्णप्रसाद पोखरेल र केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । आज एकेडेमीमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो । भगिनी सम्वन्ध स्थापना...

पुरा पढ्नुहोस
दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स सम्पन्न

लुम्बिनी —बुद्ध जन्मस्थल लुम्बिनीमा दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स बिहीवार सम्पन्न भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदास्थलको खतराको सूचीबाट हटाउन गरिएका कामबारे जानकारी दिने उद्देश्यले आयोजित कन्फरेन्समा पुरातत्वविद्, सम्पदाविद्, अनुसन्धानकर्मी र स्थानीय...

पुरा पढ्नुहोस
जापानी राजदूत तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा बीच भेटवार्ता

लुम्बिनी । नेपालका लागि जापानी राजदूत मायडा तोरू   र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव...

पुरा पढ्नुहोस