राजनीति

ओलीले परामर्श नगरी समानुपातिक लिष्ट तयार पारेको भन्दै पूर्व माओवादी समूह असन्तुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा ओलीले पूर्व...

पुरा पढ्नुहोस
स्थानीय चुनाव यता एमाले प्रवेश गर्नेको संख्या एक लाखभन्दा बढी १ नवप्रवेशीको गुनासो– जिम्मेवारी अझै दिइएन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन यता एक लाखभन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेका शीर्ष तहका नेतामात्र होइनन्, कतिपय कार्यकर्ताले पनि...

पुरा पढ्नुहोस
आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव प्रदेश सभामा २३ लाख

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तय गर्ने गृहकार्य सुरू गरेको छ। आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए। ‘हामीले तीन वटा आधार बनाएर राजनीतिक दलहरूसमक्ष खर्चको सीमाबारे...

पुरा पढ्नुहोस
काठमाडौंमा कांग्रेसले १० मध्ये ७ क्षेत्र लिने टुंगो बाँकी तीन क्षेत्र क(कसलाई?

काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ। सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी...

पुरा पढ्नुहोस
मंसिर ४ मा कुन–कुन दल बन्दैछन् एमालेको ‘चुनावी सारथि’ ?

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल...

पुरा पढ्नुहोस
काठमाडौं(२ मा माओवादीबाट ओनसरी कि कुलमान?

सत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको भागबन्डा लगभग टुंगिएको छ। उक्त भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्र०को भागमा पर्ने निश्चित जस्तै भएको छ। माओवादी केन्द्रको भागमा परे...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी...

पुरा पढ्नुहोस
चुनावमा ७५ हजार सैनिक फिल्डमा, कारागार र विमानस्थल सुरक्षामा समेत खटिने

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित...

पुरा पढ्नुहोस
गंगाराम यादवले त्यागे एमाले

नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए...

पुरा पढ्नुहोस