राजनीति

अमेरिकी मन्त्री लुलाई विप्लव निकट विद्यार्थी नेताहरुले देखाए कालो झण्डा, ७ जना पक्राउ

  अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ। दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए। मन्त्री लु गौशाला हुँदै होटल जाने...

पुरा पढ्नुहोस
सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा

कृष्ण भण्डारी सैनामैना – रूपन्देही रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ ।...

पुरा पढ्नुहोस
युक्रेनद्धारा भारत , जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला

एजेन्सी असार २६ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीले भारत, जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला गरेका छन् । जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै...

पुरा पढ्नुहोस
ज्वाला सङ्ग्रौला बनिन् राप्रपाकी सामाजिक विभाग प्रमुख, प्रेस विज्ञप्तिसहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार वटा विभागीय प्रमुख तोकेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो चार विभाग प्रमुख तोकेका हुन् । स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्की चुनिएका छन् । त्यसैगरी,...

पुरा पढ्नुहोस
राप्रपाले राजसंस्थाको एजेण्डा छाडेमा पार्टी एकता गर्न सकिने – कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै आज

प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।  बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...

पुरा पढ्नुहोस
गलत काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न नगरप्रमुख शर्माकोे आग्रह

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...

पुरा पढ्नुहोस
वैष्णोदेवी माताको दर्शनपछि निर्वाचित वडाअध्यक्ष रफिकले खाए सपथ

सुरेश परियार,जेठ १६ गते मायादेवी गाउँपालिका वडा न.३का नवनिर्वाचित वडाअध्यक्ष मोहम्मत रफिक खाँले पद तथा गोपियनियताको सपथ ग्रहण गरेका छन् । बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा अत्याधिक मत ल्याएर निर्वाचित भएका रफिक खाँले...

पुरा पढ्नुहोस
नेकपा(बहुमत) द्वारा मुस्ताङ जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) ले मुस्ताङको थासाङमा तारा एएरको जहाज दुर्घटना भएर ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले सोमबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो...

पुरा पढ्नुहोस
मेयर बालेन्द्रको पहिलो निर्णय– आजै नगर कार्यपालिकाको बैठक बस्ने, लाइभ प्रसारण हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् । बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् ।...

पुरा पढ्नुहोस