राजनीति
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन् । तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र...
पुरा पढ्नुहोसभरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार बिहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् ।उनले अब भरतपुरमा जन्मिने छोरीलाई निस्शुल्क बिमा गरिने पहिलो निर्णय गरिन्...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन निरन्तर जीतको बाटोमा लम्किरहेका छन् । उनको पछाडि युवाहरुको ठूलो जमात रहेको छ । वास्तविक परिक्षा अब सुरु हुदैँ छ भन्दै उनले सामाजिक संजालमा लेखेका छन् । उनले लेखेका...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्। अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९९८ मतको परिणाम...
पुरा पढ्नुहोसरुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएका छन्। पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिएका हुन् । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गांउपालिका, सम्मरीमाई गांउपालिका र गैंडहवा गांउपालिकामा नवनिर्वाचित...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका रामकृष्ण खांण अगाडी छन्। २२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडी रहेका खाणले त्यसयता...
पुरा पढ्नुहोससाया किरण । रुपन्देहीको सैनामैना नगरपलिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह चुनावबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आईतवार(आज) सैनामैना नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरीएको...
पुरा पढ्नुहोसकाभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथ कार्यक्रम आज आईतबार राखिएको थियो। नगरप्रमुख शान्ति रत्न...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ। २९ हजार ३२४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा १७७ मतले अग्रता लिएका छन् । कांग्रेसका खाँणले...
पुरा पढ्नुहोस