राजनीति

कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ प्रचण्ड

मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। प्रचण्ड...

पुरा पढ्नुहोस
अर्घाखाँचीका सम्भावनालाई ‘टेस्टेड’ अनुहारले सदुपयोग गरेन : दुर्गा बन्जाडे

चेतन विष्ट, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन...

पुरा पढ्नुहोस
मंसिर ४ गते बेइमान नेताहरुलाई बिदाई गर्नुपर्छ चन्द्र भण्डारी

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया...

पुरा पढ्नुहोस
चुनावले व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्ने पनि हो स् राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्। आगामी मंसिर ४...

पुरा पढ्नुहोस
लिङदेनको प्रश्न ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त रु भनेर प्रश्न गरेका छन् । बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई...

पुरा पढ्नुहोस
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी...

पुरा पढ्नुहोस
काठमाडौं–४ मा गगन ,राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले तोकेको खर्च सीमा स् कति प्रभावकारी

राजनीतिक विश्लेषक कपिलमणि दाहालले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च सीमा र उम्मेदवारले गर्ने वास्तविक खर्चको बीचमा आकाश जमिनको फरक हुने गरेका बताएका छन् । ‘अहिले र अघिल्लो खर्च सीमा हेर्दा अहिलेको बढी छ’,...

पुरा पढ्नुहोस
विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी,

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ। नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए। उनीहरूसँग आफूले...

पुरा पढ्नुहोस