राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई दिएकी छन् ।आज बिहान ट्वीटमार्फत राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादले थिलथिलो बनेको छ। कोरोना भाइरसको महामारीसँगै सुरु भएको सत्तारुढ दलको किचलो बीच–बीचमा साम्य भएजस्तो देखिए पनि असहमति झन बढ्दो अवस्थामा छ। प्रत्येक पटक खोजिने अस्थायी समाधानले केही...
पुरा पढ्नुहोसतत्कालिन पूर्व एमालेहरुको भेला काठमाडौंको बसुन्धारा भएको छ । पूर्व एमालेहरुको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका हुुन्। नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भेला सम्मपन...
पुरा पढ्नुहोसप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । पछिल्लो समय दुवै अध्यक्षले आ आफ्नो गुटमा जे पनि हुन सक्ने भन्दै...
पुरा पढ्नुहोससांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनले स्थगित भएको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलको माग सम्बोधन गर्न सभापति सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।पार्टी पदाधिकारी...
पुरा पढ्नुहोसउत्कर्षमा पुगेको विवाद समाधान गर्न सत्तारूढ नेकपाका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुनुपर्ने माग राखिरहेका छन्। तर प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच भेटवार्ता हुने कुनै टुङ्गो...
पुरा पढ्नुहोसमंगलबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सम्पन्न भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको...
पुरा पढ्नुहोसनेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ ।सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछि मंगलबार...
पुरा पढ्नुहोसउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्। पछिल्लो समय नेपाल कम्युनिष्ट पाटी (नेकपा) फुटको नजिक छ भनी टिकाटिप्पणीहरु बाहिरिरहेका बेला पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्।सामाजिक सञ्जाल ट्वीटरमा...
पुरा पढ्नुहोस