मन्त्रिपरिषद् बैठक शुरु

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
यो दशैँपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेको भन्ने आरोप पार्टीकै नेताहरुले लगाइरहेका छन् ।मन्त्रिपरिषद् बैठकले यसअघि गरेका कतिपय निर्णयहरुले ओलीले आफूखुसी गरेको भन्ने आरोपकाबीच आज मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation