बिशेष
नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप(आइल्यान्डमा वत्ति जडान गरी...
पुरा पढ्नुहोसगोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन । चुनमुब्री...
पुरा पढ्नुहोसआजदेखि शुरु भएको बडा दशैंलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अघि सारेको छ । मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गत शुक्रबार बसेको बैठकले १४ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको हो । भौतिक...
पुरा पढ्नुहोसविवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी...
पुरा पढ्नुहोसट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । कारवाहीमा...
पुरा पढ्नुहोसविभिन्न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन...
पुरा पढ्नुहोसडेढ वर्षअघि महोत्तरीका ६० वर्षीय पुरुष(ब्याकु ९चौतारी नाटक मा नागरिकता प्रमाणपत्रका लागि आफूले १३ वर्षदेखि गर्नुपरेको संघर्षको कथा सुनाए। प्ले(ब्याक अनलाइनमार्फत चलेको थियो। नागरिकता नपाएकै कारण उनका छोराछोरी बेरोजगार थिए। कथा भन्दै गर्दा उनका आँखा...
पुरा पढ्नुहोसरूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु...
पुरा पढ्नुहोसनर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी...
पुरा पढ्नुहोसगत बिहीबार राति ओखलढुंगाको चिशंखुगढी(४ बाट स्थानीय शिक्षकको हत्या गरी भागेको आरोपमा सिद्धिचरण गाउँपालिका(८ सल्लेरीकी छलमाया धमलालाई प्रहरीले समातेको छ । शिक्षक दीपककुमार ठाकुरको हत्या गरी फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार...
पुरा पढ्नुहोस









