बिशेष

टुकुचा सुरूङमाथिको जग्गा कसरी पुग्यो व्यक्तिका नाममा?

टुकुचाको भूमिगत सुरूङ राणाकालमै निर्मित पुरातात्विक सम्पदा भए पनि त्यसमाथिको जग्गा कसैले अतिक्रमण गर्न नपाउने र उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने जिकिर धेरैले गरिरहेका छन्। कतिले त जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको हात्तीसार क्षेत्रमा बसोबास गर्नेहरूलाई अनधिकृत रूपमा...

पुरा पढ्नुहोस
चाडपर्व लक्षित विशेष जाँच सुरु गर्दै ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने...

पुरा पढ्नुहोस
मकवानपुरमा चट्याङ लागेर मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ...

पुरा पढ्नुहोस
सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटे

११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु...

पुरा पढ्नुहोस
प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् । यसैबीच प्रमुख निर्वाचन...

पुरा पढ्नुहोस
गुल्मीमा ५५ वर्षीय पुरुष मृत फेला

तम्घास । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान...

पुरा पढ्नुहोस
माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन...

पुरा पढ्नुहोस
शीतल निवासमा नागरिकता विधेयक अलपत्र, प्रमाणीकरण होला कि राजीनामा आउला ? राष्ट्रपति स्रोत भन्छ–के गर्ने भन्ने निर्णय भएको छैन

संघीय संसदका दुवै सदनले दोस्रो पटक बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १४दिनदेखि ‘होल्ड’ गरेर राखेकी छन् । सभामुख अग्नि सापकोटाले भदौ २० गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय...

पुरा पढ्नुहोस
राजनीतिक खिचातानीले संविधान कार्यान्वयनमा समस्या देखियो’ कांग्रेस नेतृत्वको सरकारले त संविधानलाई जोगायो

नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान निर्माणको ७ वर्षमा सकारात्मक उपलब्धि र कमजोरी दुवै देखिएको बताएका छन् । ८ औँ संविधान दिवसको अवसरमा रातोपाटीसँग कुराकानी गर्दै संविधानको कार्यान्वयन मिश्रित देखिएको बताए । संविधान बनेपछि...

पुरा पढ्नुहोस
टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो । सोमबार महानगरको टोलीले टुकुचा...

पुरा पढ्नुहोस