बिशेष

राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको विज्ञप्ति जारी हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा...

पुरा पढ्नुहोस
बलिउडका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ ।

बलिउडका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारकै क्रममा ५८ वर्षीय राजुको निधन भएको हो । करिब डेढ महिनाअघि हृदयाघात भएपछि उनको आइसीयुमा राखेर उपचार भईरहेको थियो...

पुरा पढ्नुहोस
राष्ट्रपतिले मनोमानी गर्न मिल्दैन, राजीनामा दिएर बाटो सहज बनाउनुपर्छ: पूर्वराष्ट्रपति यादव

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको यो कदम संविधानको प्रावधान विपरीत भएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रपतिको यो कदममा मुद्दा लाग्ने तर्क पनि कतिपयले गरेका छन्। संसदबाट पारित गरी पठाएको विधेयक...

पुरा पढ्नुहोस
काठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे ।

काठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा।६ च...

पुरा पढ्नुहोस
रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमाका प्रमुख मात्रै आयोगको जरिवानाबाट जोगिए ५ हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै बुझाए चुनावी खर्च

रुपन्देहीका १६ स्थानीय तहमा उम्मेदवारी दिएका पाँच हजार उम्मेदवार मध्ये ३६ जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र...

पुरा पढ्नुहोस
नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट

४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन...

पुरा पढ्नुहोस
चुनाव हेर्न तीन दर्जन एनजिओलाई अनुमति

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन दर्जन गैरसरकारी संस्थाले अनुमति पाएका छन् । निर्वाचन आयोगले ३६ वटा संस्थालाई चुनाव पर्यवेक्षणको अनुमति दिएको छ । जसमध्ये दुई वटा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
अघिअघि माधव नेपाल,पछिपछि प्रधानमन्त्री

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सिमरा प्रस्थान गर्नुभएको छ । आज बिहान यति एयरको एनवाईटी–५३१ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा प्रस्थान गर्नुभएको हो । उहाँ उड्नुभएको केहीबेरमै नेपाली काङग्रेसकी नेतृ डाक्टर आरजु...

पुरा पढ्नुहोस
लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहानदेखि बसेको बैठक सकेर नेताहरु लाखापाखा लागेका छन् । उक्त बैठकमा नेपाली काङ्ग्रेसबाट नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्काको उपस्थिति थियो । त्यसैगरी,नेकपा...

पुरा पढ्नुहोस