बिशेष

राप्रपा नेता विक्रम पाण्डेविरुद्ध धर्नाको तयारी

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध चितवनका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । टिकटको निम्ति मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएको छ । विधि,प्रक्रिया र...

पुरा पढ्नुहोस
चोलेन्द्रले कसरी तिर्छन् ऋण ? आम्दानी १ लाख, ब्याज महिनाकै ८ लाख

गत बिहीबार महाभियोग सिफारिस समितिमा पुगेका कानून व्यवसायीहरुले उनीमाथिको यो आरोप छुटाएनन् । शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा चाहिँ ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटियो । जबराले सम्पत्ति विवरणमा...

पुरा पढ्नुहोस
अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५...

पुरा पढ्नुहोस
राष्ट्रपतिलाई भेटेपछि लाइटरै नबाली पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने माग चर्काउँदै आएका नागरिक समाजका अगुवा,अभियन्ता र राष्ट्रवादी राजनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अचम्मका हर्कत गरेको प्रमाण फेला भेटिएको छ । उनीहरुले कुन क्रेडिट लिन हो कुन्नि फोटोसपबाट...

पुरा पढ्नुहोस
बसपार्कमा दशैँका लागि घर जान टिकट काट्नेहरूकाे घुइँचाे

काठमाण्डाै – आजबाट दशैँका लागि काठमाण्डाैबाट घर जान अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ । याेसँगै काठमाण्डाैकाे नयाँबसपार्कमा टिकट काट्नेहरुकाे घुँइचाे लागेकाे छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको...

पुरा पढ्नुहोस
अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना बेपत्ता

अछाम – अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र...

पुरा पढ्नुहोस
चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच...

पुरा पढ्नुहोस
विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन? ल्याएपछि कहाँ र कसरी दर्ता गर्ने?

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै...

पुरा पढ्नुहोस
बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

३१ भदौ, बागलुङ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको...

पुरा पढ्नुहोस
अबको १० वर्षपछि नेपालमा नर्सको अभाव हुने संकेत अहिलेसम्म २७ हजारभन्दा बढी नर्स विदेशमा

नेपालमा अबको केही वर्षमा नर्सको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । नेपाल सरकारको नीति र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कारण हाल नर्सको उत्पादन ह्वात्तै घटेको छ । जसले गर्दा अबको एक...

पुरा पढ्नुहोस