बिशेष

चीनको जोडबलले फेरि एक होला नेकपा ?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई फुटबाट जोगाउन चिनियाँ राजदूत होउ यान्छीले पटक पटक प्रयास गरिन्। नेकपाभित्र गत भदौमा देखिएको रडाको पनि उनकै पहलमा साम्य भएको थियो। चिनियाँ राजदूतको सक्रियतापछि उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे...

पुरा पढ्नुहोस
काँग्रेसमा आन्दोलन भर्सेस निर्वाचन : पौडेलमा कमान्डर र देउवामा मध्यावधि ‘मोह’ को भित्री कथा

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्वार्थ बाझिएको छ । सभापति देउवा संसद् पुनःस्थापनाका लागि इच्छुक छैनन् भने नेता पौडेल सडकबाटै संसद् पुनःस्थापित गरिने हुङ्कार...

पुरा पढ्नुहोस
माइतीघर टु कान्तिपथ : तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् । त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् ।...

पुरा पढ्नुहोस
जनकपुरमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुर । जनकपुमा संसद विघटनको विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । शुक्रबार जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो...

पुरा पढ्नुहोस
निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूहका नेताहरु

 नेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको छ । निर्वाचन आयोग...

पुरा पढ्नुहोस
आयल निगम मात्र होइन, वायुसेवा निगमको भ्रष्टाचारमा पनि राईको नाम, वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार, छानबिन गर्दै अख्तियार

राईको तेहेरो भूमिका : वायुसेवा निगमको अध्यक्ष हुँदा प्रेमकुमार राईले बिचौलियामार्फत वाइडबडी जहाज खरिद गर्न प्रक्रिया अघि बढाएका थिए । पारदर्शी दस्ताबेजबिना जहाज खरिदका लागि निगमलाई ऋण दिने वेला उनी सञ्चय कोषको अध्यक्ष बन्न पुगेका थिए ।...

पुरा पढ्नुहोस
संसद् विघटनविरुद्धको आन्दोलन सशक्त पार्ने प्रचण्ड-माधव पक्षको निर्णय

संसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले आन्दोलनका लागि संघर्ष समिति...

पुरा पढ्नुहोस
यो उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ होः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन,...

पुरा पढ्नुहोस
करणी पछि सबनामको हत्या गरिएको परिवारको आरोप, ’पोष्टमार्टम रिपोर्ट’ अर्कै

कपिलवस्तु, देशभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियन चलिरहदा महिला माथि हुने यौन तथा हिंसाका घटनामा भने कुनै कमी आएको छैन् । किशोरीलाई बलत्कार गरि हत्या गरेको आरोप लगाएको परिवारले न्याय नपाएको बताएका छन्...

पुरा पढ्नुहोस
प्रचण्ड माथीको आरोपमा दरबारीया गन्ध,अनेरास्ववियू नेता—क.पञ्चा सिँह

सर्वहारा वर्गको नेतृत्व गर्दै २४० बर्षे विरासत बोकेको राजतन्त्रको विरुद्ध आज भन्दा २५ बर्ष अँगाडी भुमिगत भइ सशस्त्र विद्रोहको नेतृत्व गर्दा पचास लाख टाउकोको मुल्य चुकाउनु परेको प्रचण्डको साँठगाँठ दरबारीयासँग भयो भनेर अत्तालिनु नै...

पुरा पढ्नुहोस