बिशेष
संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ। बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् । बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस्’ भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस...
पुरा पढ्नुहोसगृह मन्त्रालय मातहत विपत तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । त्यस मातहत पनि राहत तथा तथ्यांक व्यवस्थापन शाखा । यस शाखाको एउटा महत्वपूर्ण काम हो, सशस्त्र द्वन्द्वकालका घाइते तथा अपा¨हरुको तथ्यांक अद्यावधिक र राहत...
पुरा पढ्नुहोससंसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे भन्छन्– नयाँ प्रतिनिधिसभा शून्यबाट सुरु हुन्छ दुई वर्ष कार्यकाल बाँकी छँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कानुन निर्माणमा समेत गम्भीर असर परेको छ । संसद् विघटनसँगै ३८ वटा विधेयक...
पुरा पढ्नुहोसकपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आज राति दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । गोरुसिंगे तौलिहवा रोडको चोकमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प...
पुरा पढ्नुहोसकपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेका हुन् ।उपभोक्ताले यातायात बन्दको घोषणा गरे पनि कुनै पनि हालतमा यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोससंसद् विघटनविरुद्ध सडक–संघर्षमा उत्रिएको नेकपाका नेताहरूले संविधानको पक्षमा जस्तोसुकै संघर्षका लागि तयार भएको सन्देश दिएका छन् । समयमै नसच्चिए वैशाखपछि नेपालको राजनीतिक इतिहासमा ओलीको पत्तासाफ हुने सो समूहका नेताहरूको दाबी छ । मंगलबार राजधानीमा भएको विरोध कार्यक्रममा...
पुरा पढ्नुहोससंसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द विप्लवु समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन । विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार (आज) सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ ।जिल्लाका विभिन्न स्थानबाट आएका नेकपाका कार्यकर्ताले ओली सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै चर्को नाराबाजी गरेका छन् । प्रतिगमन विरुद्ध...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले तौलिहवामा विशाल आमसभाको आयोजना गरेको छ । नेकपा केन्द्रिय कमिटीको निर्णय अनुसार मंगलबार (आज) देशभरका ७७ वटै जिल्ला सदरमुकाममा विशाल आमसभा हुने निर्धारित कार्यक्रम अनुसार कपिलवस्तुमा पनि हुन लागेको...
पुरा पढ्नुहोसकाठमाडौं – बेलायतबाट फर्केका ५ जनामा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको हो/होइन भन्ने यकिन गर्न अनुसन्धान सुरु भएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस फैलिइरहेकाले उनीहरूमा पनि त्यसैको संक्रमण भएको आशंका गरिएको हो । पहिले देखिएको...
पुरा पढ्नुहोस