समाचार

सुपर सिक्समा पुग्न नेपालले पायो १४६ रनको लक्ष्य

१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा अफगानिस्तानले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा...

पुरा पढ्नुहोस
विमानस्थलमा प्रहरीले कुटे अध्यागमन अधिकृत

१२ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने...

पुरा पढ्नुहोस
नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर...

पुरा पढ्नुहोस
म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानसहित स्वर्ण

१२ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्...

पुरा पढ्नुहोस
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् ।संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए । निशस्त्रीककरण...

पुरा पढ्नुहोस
लुम्बिनीमा बन्यो ‘दियो सेड’, पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी 

लुम्बिनी । लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी एकैपटकमा ८ हजार...

पुरा पढ्नुहोस
कोशीमा फ्लोर क्रस, माओवादी भन्दा एमाले उम्मेदवारको मतभार बढी

११ माघ, विराटनगर । कोशीमा राष्ट्रियसभा निर्वाचनमा भोट क्रस भएको खुलेको छ । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाएकी छन् । सत्ता गठबन्धनको समर्थन पाएकी माओवादी उम्मेदवार चम्पा कार्कीले...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन ः सकियो कर्णालीमा मतदान

देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको...

पुरा पढ्नुहोस
मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु

११ माघ, मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

११ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । ‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य...

पुरा पढ्नुहोस