समाचार
८ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान दुर्घटना भएको हो । लु ५८ प २७२८ र यूपी...
पुरा पढ्नुहोसबुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण सुरु गरेको छ । तिलोत्तमा अन्तरगतका प्रत्येक वडाहरुमा सार्वजनिक स्थल तथा चोक–चोकमा दाउरा वितरण गरिएको हो । तिलोत्तमाको वातावरण तथा विपद...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू(१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ...
पुरा पढ्नुहोस७ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १ac४ रनमा बोल्ड आउट गरे...
पुरा पढ्नुहोस७ माघ । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो केही दिनयता तराइमा हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय सकारले विद्यालयमा सार्वजनिक विदाको आह्वान गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा...
पुरा पढ्नुहोस७ माघ, जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल...
पुरा पढ्नुहोस