समाचार

दुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैनाको मलमला मन्दिर समस्यामा

दुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैना नगरपालिका – ६, मलमला मन्दिरले समस्या झेल्नु परेको छ । विद्युत् सेवा अवरुद्ध भएको दुई महिना वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण, मलमला एकिकृत समुदायिक विकास केन्द्र र...

पुरा पढ्नुहोस
भारतविरुद्ध नेपाललाई दोस्रो सफलता

१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू(१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी...

पुरा पढ्नुहोस
भारतविरुद्ध गुल्शनले दिलाए नेपाललाई पहिलो सफलता

१९ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू(१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए...

पुरा पढ्नुहोस
रुपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना, कुल संख्या ८४ पुग्यो

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन ।रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट...

पुरा पढ्नुहोस
अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

१९ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल...

पुरा पढ्नुहोस
सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

१८ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका...

पुरा पढ्नुहोस
बासबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात

१८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपात भइरहेको छ । प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
खराब ब्याटिङसँगै आर्मी गण्डकीसँग १३२ रनमा अल आउट

    १८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा खराब ब्याटिङ गर्दै गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा...

पुरा पढ्नुहोस
रामग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

लुम्बिनी, माघ १५ । भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले...

पुरा पढ्नुहोस