समाचार

सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।   प्रधानमन्त्री प्रचण्डले सहकारीलाई समाजवादको भ्रुण...

पुरा पढ्नुहोस
कर्णालीद्वारा लुम्बिनीलाई १८५ को लक्ष्य

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ को विजयी लक्ष्य प्रस्तुत गरेको छ । भैरहवास्थित, सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९...

पुरा पढ्नुहोस
प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन अर्को निर्देशन दिएका छन् । पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आएका प्रधानमन्त्रीले आज बुधबार बिहानै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी दिन सरकार तयार

२९ पुस, काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,...

पुरा पढ्नुहोस
मंगलबारदेखि निर्वाचन आचार संहिता लागू

२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म अचचार संहिता जारी गर्ने निर्णय गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बुटवल– पाल्पा सडक खण्ड

बुटवल पुष २९ । माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि बुटवल पाल्पा सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ। सिद्धबावा सुरुङ मार्ग निर्माणका लागि पुष १६ गते देखि दैनिक ६ घण्टा सडक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपमा एपीएफलका सन्दीप जोराले बनाए शतक

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

२९ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सिमा तोकेको हो ।   आयोगका अनुसार मतदान नामावली...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पस सभा २०८० सम्पन्न गरेको छ । बुटवलदेखि पश्चिम शैक्षिक हवको रुपमा विकसित हुदै गएको क्याम्पसले सनिबार एक कार्यक्रमको आयोजना गरी...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

२७ पुस, धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी...

पुरा पढ्नुहोस