समाचार

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

१५ मंसिर, काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई,...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङ सेवामा नेवानिको एकाधिकार तोडियो

१५ मंसिर, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउण्ड ह्यान्डिलिङ सेवामा पाएको एकाधिकार तोडिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका...

पुरा पढ्नुहोस
आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

१५ मंसिर, काठमाडौं । पोखरामा सकिएको केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले...

पुरा पढ्नुहोस
लिग टूको पहिलो सिरिज नेपालमा, नेदरल्याण्ड्स र नामिबिया आउने

१५ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् । ...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता

१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै...

पुरा पढ्नुहोस
राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन् ः ओली

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा...

पुरा पढ्नुहोस
रास्वपामा विधान संशोधन गर्न महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । विधान संशोधनका लागि...

पुरा पढ्नुहोस
सुरु भयो एमालेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा

बैतडी मंसिर १४। नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष समृद्धीका लागि संकल्प यात्रा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रहेका हुन्। बैतडीको झुलाघाटबाट...

पुरा पढ्नुहोस
धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

१२ मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको...

पुरा पढ्नुहोस
रुपन्देहीमा एयरपोर्टभित्रै व्यवसायीको घेराउमा परे देउवा

रुपन्देही । उद्घाटनको डेढ वर्षसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएपछि आन्दोलनरत् उद्योगीव्यवसायीले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनका लागि मंगलबार काठमाडौंबाट आएका उनलाई एयरपोर्टबाट निस्किँदै...

पुरा पढ्नुहोस