समाचार

गैडहवामा अध्यक्ष कप खुल्ला भलिबल सहित साँस्कृतिक मेला हुने

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसारका लागि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गैडहवा गाउँपालिका(४ मा अवस्थित तालको बिकासका लागि यही मंसिर २७ देखि...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी ः चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन्

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी ः बल्खुमा ५-७ हजारले हाहाहुहु गर्दा सरकार थर्कमान छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन भएपनि सरकारको...

पुरा पढ्नुहोस
बेलवास बेथरी सडकमा पिकअप जिप र मोटरसाईकल ठोक्कीदा १ जनाको मृत्यु

बुटवल मंसिर ८ । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाईकल ठोक्कीदा एक जनाको ज्यान गएको छ। भने एकजना गम्भिर घाईते भएका छन्। आज बिहान बेलवास बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास परिसरमा प्रहरी परिचालन

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ। राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईं निवासमै...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

काठमाडौं। मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् । ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई...

पुरा पढ्नुहोस
‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहिले दशौ पार्टी पुनर्स्थापना दिवस मनायो

रुपन्देहि – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दशौ पार्टी पुनर्स्थापना दिवस मनाइरहेको छ। तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विभाजन भई विप्लवले आफनो नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा गठन गरेका थिए। पार्टी स्थापना दिवसको...

पुरा पढ्नुहोस
बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन

७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका...

पुरा पढ्नुहोस
तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन

७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले...

पुरा पढ्नुहोस
बल्खुमा दुर्गा प्रसाईं समूहद्वारा ढुंगामुढा

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका व्यक्तिहरूले बल्खु चोकमा ढुंगामुढा गरेका छन् । प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् ।   प्रसाईं समूहको तोडफोडबाट बल्ख आसपासका केही संरचनामा क्षति पुगेको छ...

पुरा पढ्नुहोस