समाचार

क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन...

पुरा पढ्नुहोस
जसपा नेपालका दुई मन्त्री नियुक्त, प्रचण्ड सरकारले पायो पुर्णता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकातर्फवाट दुई जना मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन । राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले...

पुरा पढ्नुहोस
मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी...

पुरा पढ्नुहोस
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीको भव्‍य स्वागत

९ जेठ, काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्‍य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै...

पुरा पढ्नुहोस
कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं...

पुरा पढ्नुहोस
बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

८ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । त्यसक्रममा शरणार्थीसँग...

पुरा पढ्नुहोस
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

८ जेठ, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धबहादुर थापा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्य भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।राजनीतिशास्त्रमा...

पुरा पढ्नुहोस
बुटवलको लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस राजनैतिक अखडा भएको भन्दै तालाबन्दी

बुटवल । लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिए एलएलबी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भिसि, रजिष्ट्रार देखि पढाउने शिक्षकसम्म राजनैतिक अखडा भए्रको भन्दै उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् । साथै...

पुरा पढ्नुहोस
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

८ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।   नयाँ मन्त्रीको रुपमा दाङका राजु...

पुरा पढ्नुहोस