![](https://ujyaalopost.com/wp-content/uploads/2023/05/53713847_2101288660163025_4562399400395014144_n-1024x599-1.jpg)
बुटवल । लुम्बिनी प्रदेशको मुख्य भएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् ।राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।