समाचार

बागमतीका नवनियुक्त ६ जना मन्त्रीले लिए सपथ

हेटौँडा । बागमती प्रदेशमा दुई महिनाबाट रोकिएको सरकार विस्तार आज भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् ।   बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा आइतबार भएको छलफलमा...

पुरा पढ्नुहोस
बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, शपथ दिउँसो ३ बजे

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ जनालाई सरकारमा मन्त्री नियुक्त गरेका छन् ।   मुख्यमन्त्री जम्कटेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट...

पुरा पढ्नुहोस
पेट्रोल तस्करीको आरोपमा समातिए चोपनारायण, बुझाए २९ लाख

बुटवलका बिवादास्पद ट्यांकर ब्यवसायी चोपनारायण श्रेष्ठ फेरी पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको भेटिएपछि कार्वाहीमा परेका छन्। पटक पटक जरिवाना र कारवाही भोग्दै आएका श्रेष्ठले यसपटक २९ लाख भन्दा बढी रकम धरौटी राखेर उम्केका छन् भने...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२७०० मै उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम...

पुरा पढ्नुहोस
रुपन्देहीमा सुझाब संकलन गर्दै आयोग ः मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाहीको माग

भैरहवा । मिटरब्याजीको सम्पत्ति शुद्धीकरण गरी छानबिन गर्नुपर्ने पीडितहरुले आयोगसँग माग गरेका छन् । मिटरब्याजीबाट पीडितहरुको समस्या बुझ्दै सुझाव संकलनमा रुपन्देही आएको आयोगका पदाधिकारीहरुलाई पीडितले आफूहरुको मजबुरीको फाइदा साहुहरुले उठाउँदै अनाधिकृत रुपमा सम्पत्ति जोड्दै...

पुरा पढ्नुहोस
आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज बस्ने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। संघीय संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजेको लागि बोलाइएको छ।उक्त बैठकपछि आजै...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

सैनामैना, ४ जेठ । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ ःप्रचण्ड

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ...

पुरा पढ्नुहोस
लडाकू शिविरमा भ्रष्टाचार भएको छैन, दोषी देखिए जेल जान तयार छु ः प्रधानमन्त्री

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए...

पुरा पढ्नुहोस