समाचार
बुटवल, वैशाख ३०। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति नदिन माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण हाल प्रहरीको हिरासतमा छन्। तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय...
पुरा पढ्नुहोसकाठमाडौँ । महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन् । उनले भनेका छन्– ‘काठमाडौँभरि २४...
पुरा पढ्नुहोसगण्डकी प्रदेशमा कांग्रेसबाट मन्त्री बन्न धेरै आकांक्षी थिए । सत्ता साझेदार माओवादीसँग भागबण्डा टुंगिदा पनि मन्त्रिपरिषद् ढिला हुनुको कारणै कांग्रेसभित्रका आकांक्षीको लर्को थियो । कास्कीका बिन्दुकुमार थापादेखि लमजुङका डा. टकराज गुरुङसम्म मन्त्री बन्ने दौडमा...
पुरा पढ्नुहोसविराटगर । आफूलाई कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राई पक्राउ परेका छन् । राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार...
पुरा पढ्नुहोस२९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत...
पुरा पढ्नुहोसपोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा बिहीबार छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस...
पुरा पढ्नुहोसहेटौँडा । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कालो झण्डा देखाउन खोज्ने युवक पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आरजुलाई कालो झण्डा देखाउन खोज्ने...
पुरा पढ्नुहोसचितवनमा एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा आत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा...
पुरा पढ्नुहोसकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा...
पुरा पढ्नुहोस









