समाचार

हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न प्रधानमन्त्री समक्ष ब्यवसायीको माग

बुटवल वैशाख २२, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आएका प्रधानमन्त्री...

पुरा पढ्नुहोस
संखुवासभामा हेलिकप्टर दुर्घटना ः क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको...

पुरा पढ्नुहोस
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका...

पुरा पढ्नुहोस
बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुवै गुण थियो ः प्रधानमन्त्री दाहाल

रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत्तर लुम्बिनी क्षेत्र सर्वोत्कृष्ट बौद्धस्थल भएको बताएका छन् । यहाँको ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको संरक्षणमा सरकारले विशेष ध्यान दिने उनले आश्वस्त पारे । २५६७औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित...

पुरा पढ्नुहोस
पहिरोले बुटवल–पाल्पासडक खण्ड अबरुद्ध

पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो...

पुरा पढ्नुहोस
आईजीपीलाई फोन गरेर ‘समन्वय गर्छु’ भनेका टोपबहादुर सम्पर्कविहीन

२२ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम भन्दै असुली गरेको गिरोहसँग साँठगाँठ देखिएपछि पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिले प्रहरीको खोजी सूचीमा छन् । बुधबार पक्राउ पूर्जी जारी...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने–सांसदलाई बाटोमै समाउनु रहस्यमय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने तर सांसदलाई बाटोमै समाउनु रहस्यमय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी...

पुरा पढ्नुहोस
एमाले सचिव रायमाझीका छोरालाई प्रहरी हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ कुम्ल्याएको आरोपमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए...

पुरा पढ्नुहोस