समाचार

सैनामैनामाको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्षमा राम प्रसाद भुसाल निर्वाचित

सैनामैनामा रहेको बुद्धनगर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्षमा राम प्रसाद भुसाल सर्वसहमत निर्वाचित भएका छन् । आज भएको सातौं साधारण सभा तथा चौथोँ अधिवेशनले भुसाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा सरीता...

पुरा पढ्नुहोस
लुम्बिनीको प्रचार–प्रसारका लागि ‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिता

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ। लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार र प्रवर्द्धन गर्ने गरि...

पुरा पढ्नुहोस
चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले लिए शपथ, तीन मन्त्री विना विभागीय

१५ वैशाख, बुटवल । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम...

पुरा पढ्नुहोस
महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन र खड्काको जुहारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।   राति नै महानगरको नगरप्रहरीले ताला फोडेको हो । महानगरपालिकाले...

पुरा पढ्नुहोस
महावीर पुनले थाले आन्दोलन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी भोलि दाबी पेश गर्ने

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले भोलि प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए...

पुरा पढ्नुहोस
लुम्बिनीका सभामुख घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गर्नु भएको छ । पाल्पा तिनाउ गाउँपालिका (३ स्थायी निवासी उहाँ २०७९ मंसिर ४ गते सम्म सम्पन्न प्रदेश सभा सदस्य पदमा पाल्पा...

पुरा पढ्नुहोस
सैनामैनामा वडा स्तरीय मेलमिलाप केन्द्र उद्घाटन

सैनामैनाको वडा नं. ११ मा न्यायिक समितिको कार्यलय उद्घाटन गरिएको छ । आज बुधबार सैनामैना नगरपालिका वडा नं. ११ को वडाकार्यलय भित्रै न्यायिक समिति कक्ष उद्घाटन गर्दै सैनामैना नगरपालिकाका न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख...

पुरा पढ्नुहोस
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक १४ मिनेटका लागि स्थगित गरिएको छ ।अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल भइरहँदा अर्थमन्त्री डा प्रकाशशरण महत उपस्थित नभएपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै बैठक १४ मिनेटका लागि स्थगित...

पुरा पढ्नुहोस