समाचार

साथीलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा १३ बालिका पक्राउ

विराटनगर । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा...

पुरा पढ्नुहोस
तराई–मधेश फास्ट ट्रयाकको जग्गा प्राप्तिलाई छिटो टुंग्याउने सरकारको निर्णय

सरकारले काठमाडौं –तराईरमधेश फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई छिटो टुंग्याउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । उनले...

पुरा पढ्नुहोस
चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। एउटा...

पुरा पढ्नुहोस
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ । एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि...

पुरा पढ्नुहोस
गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी...

पुरा पढ्नुहोस
सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं ः रवि लामिछाने

१२ वैशाख, चितवन । चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् । भारी मतान्तरसहित दोस्रोपटक चितवन–२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो...

पुरा पढ्नुहोस
चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने...

पुरा पढ्नुहोस
स्वर्णिम वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनी ३४ हजार ९१८ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय...

पुरा पढ्नुहोस
सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ–रवि लामिछाने

१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन(२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार पनि ढल्यो, पक्षमा ३३ विपक्षमा ५३

रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा...

पुरा पढ्नुहोस