समाचार

राष्ट्रका लागि संगीत अभियात्रा बुटवलमा

अफठ्यारोमा परेका जनता, राष्ट्र र राष्ट्रियताको मुक्तिका लागि संगीत अभियात्रा सञ्चालन गरिएको छ । राष्ट्रका लागि संगीत अभियात्रा यही चैत्र ४ गते धनगढीबाट शुरु गरिएको हो । रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माको...

पुरा पढ्नुहोस
डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र

  बुटवल । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख...

पुरा पढ्नुहोस
ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र...

पुरा पढ्नुहोस
सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते

सिद्वबाबा नजिकबाट मोटरसाइकल खस्दा २ जना घाइते भएका छ । पाल्पाबाट बुटवल आउदै गरेको लु २६ प ४८४९ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तल खसेको थियो । दुर्घटनामा परी पाल्पाको पुर्वखोला गाउँपालिकाका ६९ वर्षका...

पुरा पढ्नुहोस
तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ ः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय जनगणना २०७८को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय...

पुरा पढ्नुहोस
नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा बढी वृद्धिदर भक्तपुरमा, कम रामेछापमा

१० चैत, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा नेतृत्व तथा क्षमता विकास उद्घोषण तालिम सम्पन्न

रुपन्देहीको कञ्चन गाउँपालिकामा संस्थागत नेतृत्व तथा क्षमता विकास सम्वन्धि उद्घोषण तालिम सम्पन्न भएको छ । गत सोमबारदेखि सुरु भएको ४ दिने तालिमको बिहिबार समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपप्रमुख मौसमी थापा मगरले...

पुरा पढ्नुहोस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सैनामैना शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सैनामैना शाखाद्धारा सैनामैना नगरपालिका ०६ मा रहेको रामापुर माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । रामापुर माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यानरत ५०...

पुरा पढ्नुहोस
पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी...

पुरा पढ्नुहोस