समाचार

वित्तिय संस्थाको आंतक विरुद्ध सैनामैनामा विरोध प्रदर्शन

सैनामैनामा उधोगी र ब्यवसायीहरुको नगर संञ्जालको आयोजनामा उधोग, ब्यवसायी प्रति सरकारको उदासिनता तथा वित्तिय संस्थाको आंतक विरुद्ध आज बिहान सैनामैनामा विरोध प्रदर्शन गरिएको हो ।   सैनामैना नगरपालिकामा रहेका सैनामैना उधोग वाणिज्य संघ, सैनामैना ब्यापार संघ,...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितको अर्को टोली काठमाडौंमा

आफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।   यो टोलीले मिटरब्याजीहरुले...

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे...

पुरा पढ्नुहोस
भारतबाट प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, मूल्य घट्ला ?

भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ,...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ...

पुरा पढ्नुहोस
सर्वदलिय बैठकद्धारा कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक प्रतिबद्धता व्यक्त

विजय पौडेल,तौलिहवा २०७९ चैत्र १९ गते कपिलबस्तु पर्यटन विकास समितिद्धारा आवहन गरिएको सर्वदलिय बैठक कपिबस्तु नगरपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष एवम कपिलबस्तु विकास कोष सँभाब्यता अध्ययन प्रतिबेदन समितिका सँयोजक श्री...

पुरा पढ्नुहोस
एमालेको ग्रासरुट अभियान चलिरहेकै बेला, रुपन्देहीका गौतम माओबादीमा प्रवेश

नेकपा एमाले निकट युवा सघ रुपन्देही जिल्ला सदस्य बिक्रम गौतम नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । आज सनिबार सैनामैना वडा न:६, निवासी गौतम माओबादी केन्द्रमा प्रबेस गरेका हुन ।...

पुरा पढ्नुहोस
शुद्धोधन–७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि...

पुरा पढ्नुहोस
चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । आजदेखि नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ । महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको...

पुरा पढ्नुहोस