समाचार
धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१...
पुरा पढ्नुहोसकाठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...
पुरा पढ्नुहोससैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ९ शनिवार० एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोससैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...
पुरा पढ्नुहोसनेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका...
पुरा पढ्नुहोस१४ असोज, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् । बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि...
पुरा पढ्नुहोसएक डेंगु संक्रमित बिरामीले आफ्नो उपचार सकिँदै गर्दा सोधिएको प्रश्न थियो। तर यो प्रश्न लेखकलाई बिरामीको सेवामा रहदै गर्दा धेरैले र अत्यधिक मात्रामा सोधिने प्रश्नमध्येमा पर्छ । डेंगुको पीडा अत्यधिक कडा हुने र ज्वरोको उतारचढावले...
पुरा पढ्नुहोसदाङमा २९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । करणीको आरोपमा तुलसीपुर उपमहानगरपालिका(१३ रानीपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती युवतीलाई करणी गरेको भन्ने खबर पाएसँगै...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रविन्द्र मिश्रले पनि उम्मेदवारी दिने भएका छन् । विवेकशील साझा पार्टीबाट छुट्टिएर हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रवेश गरेका उनी काठमाडौं क्षेत्र नम्बर १...
पुरा पढ्नुहोसनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजित भई हालै गठन भएकोनेकपा ९बहुमत०ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा...
पुरा पढ्नुहोस









