समाचार

बागीलाई बिताउन काँग्रेस बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ४ को चुनावलाई लक्षित गरी बैठक बस्न लागेको हो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने अदालतमा हतकडी बिनै उपस्थित

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो। असोज २० गते काठमाडौं ओर्लिएलगत्तै...

पुरा पढ्नुहोस
निर्वाचन मत सर्वेक्षण गर्न प्रतिवन्ध, कसैले गरे आयोगले कारवाही गर्ने

निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी...

पुरा पढ्नुहोस
सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोज २४...

पुरा पढ्नुहोस
कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र ५(ख) जनमत पार्टी सि के गुप्ता र लोसपाका अबुल कैयस बिच प्रतिस्पर्धा

रुपन्देहीको दक्षिणी क्षेत्र लुम्बिनी चुनावी रौनक उत्कर्षमा पुगेको छ । रुपन्देहीको क्षेत्र नम्बर ५ ख मा पर्ने लुम्बिनी रणनीतिक महत्वको क्षेत्र संगै राष्ट्रिय राजनीतिमा समेत दरिलो उपस्थिती जनाउने क्षेत्र हो । रुपन्देही जस्तो सुगम...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा एमाले उम्मेदवार वासुदेव घिमिरेलाई आधिकारिकता

२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...

पुरा पढ्नुहोस
रुपन्देही १ मा सत्तागठबन्धनबाट घनश्याम

रुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम...

पुरा पढ्नुहोस
रामापुर क्यापसमा क्याम्पस प्रमुख नियुक्ती प्रक्रियामा भयको राजनितिप्रती छ दलको आपत्ति

सैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान क्याम्पस...

पुरा पढ्नुहोस
लुम्बिनिमा माओवादी केन्द्रको बिसाल जनप्रर्दसन

बुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...

पुरा पढ्नुहोस