समाचार

सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस्स् श्रम मन्त्रालय

नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी...

पुरा पढ्नुहोस
लभको चक्करमा मारिए ‘मास्टर’,प्रेमिका छलमाया तीन दिनपछि पक्राउ

गत बिहीबार राति ओखलढुंगाको चिशंखुगढी(४ बाट स्थानीय शिक्षकको हत्या गरी भागेको आरोपमा सिद्धिचरण गाउँपालिका(८ सल्लेरीकी छलमाया धमलालाई प्रहरीले समातेको छ । शिक्षक दीपककुमार ठाकुरको हत्या गरी फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
चुनावमा ७५ हजार सैनिक फिल्डमा, कारागार र विमानस्थल सुरक्षामा समेत खटिने

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित...

पुरा पढ्नुहोस
थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

पुरा पढ्नुहोस
गंगाराम यादवले त्यागे एमाले

नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए...

पुरा पढ्नुहोस
भ्यानको ठक्करबाट दुई प्रहरी सिकिस्त

बारामा भ्यानको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । फेटा गाउँपालिका– १, भलुही चोकमा गएराति म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा रहेका दुई प्रहरी गम्भीर घाइते भएका हुन् । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना।१ज ७७६०...

पुरा पढ्नुहोस
न्युरोड क्षेत्रमा सवारी साधन प्रवेश निषेध

राजधानीको व्यस्त नयाँ सडक ९न्युरोड० क्षेत्रमा सवारी साधनको प्रवेश निषेध गरिएको छ । दशैंको भीडमा सर्वसाधारणको सहजताको निम्ति मोटरसाइकल, स्कुटरदेखि सबै खालका सवारी साधनको प्रवेशमा रोक लगाइएको बताइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
शुरु भयो दशैं, आज घटस्थापना

आजदेखि यो वर्षको दशैं शुरु भएको छ । नवरात्रको पहिलो दिन आज हिन्दु धर्मावलम्बीहरुले घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आरधना थालेका छन् । दशैंको पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै...

पुरा पढ्नुहोस
पाँचथरका ३४ मतदान केन्द्रलाई थप खतरा

आगामी निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर विभिन्न जिल्लामा निर्वाचन क्षेत्र,मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गर्न थालिएको छ । सोहीअनुसार पाँचथरका एक सय दुईमध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र मानिएको छ । जिल्ला सुरक्षा समिति...

पुरा पढ्नुहोस
देउवाविरुद्ध दबाब बढाउन ठमेलमा कोइराला पक्षको बैठक

नेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक ठमेलमा बसिरहेको छ । सोमबार विहान ठमेलको होटल यात्रीमा पूर्व सांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा कोइराला पक्षको बैठक चलिरहेको हो । संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई...

पुरा पढ्नुहोस