समाचार

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

११ भदौ, पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते...

पुरा पढ्नुहोस
लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड

काठमाडौं प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको...

पुरा पढ्नुहोस
नेपाल मगर संघ कञ्चन १ को महिला भेला तथा तिज मिलन सम्पन्न

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मगरहरुको भेषभुषा, भाषा, सस्कृतीको जर्गेना गरौ भन्ने उद्धेश्यले मगर...

पुरा पढ्नुहोस
पार्टी बैठकमा रवि लामिछानेले भनेः सहकारी प्रकरणमा मैले खोजेको जवाफ पाइनँ

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले...

पुरा पढ्नुहोस
कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा दियो पुनरावलोकनको निवेदन

११ भदौ, काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।   दाहालले...

पुरा पढ्नुहोस
रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको...

पुरा पढ्नुहोस
नाडा अटो शो सुरु

११ भदौ, काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५...

पुरा पढ्नुहोस
तेनुहवा सामुदायिक माविमा सामाजिक परिक्षण

लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ६ श्री तेनुहवा सामुदायिक माध्यमिक विधालयमा सामाजिक परिक्षण२०८०/०८१ शैक्षिक आर्थिक र ब्यवस्थापकीय प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अब्दुल मोकिम मुसलमानले सामाजिक परिक्षण...

पुरा पढ्नुहोस
नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

९ भदौ, काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४(१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।   निर्धारित ९० मिजेट १(१ को बराबरीमा सकिएपछि खेलको...

पुरा पढ्नुहोस
बार एशोसिएसनविरुद्धको रिट दर्ता गर्न आदेश

९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन समावेशी नभएको भनी पेश भएको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ । पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको निवेदन दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालत प्रशासनले...

पुरा पढ्नुहोस