समाचार
७ भदौ, तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी...
पुरा पढ्नुहोससैनामैना । सैनामैना–४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा सिर्जनशील शुक्रबार अन्तर्गत धार्मिक परम्परा कृष्ण जन्माष्ठमीको अवसरमा कृष्ण चरित्रको विद्यार्थीद्वारा नाट्य प्रस्तुत गरेका छन् । नेपालीहरूको महान पर्व कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालयमा रहेको बाल...
पुरा पढ्नुहोससैनामैना । सुनगाभा पब्लिक स्कुलको जुनियर रेडक्रस सर्कलद्वारा विद्यालयमा विद्यार्थीहरूका लागि एक विशेष जनचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनाको महत्व बारे जानकारी गराउन जनचेतनात्मक कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको...
पुरा पढ्नुहोसकाठमाडौं । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । शुक्रबार बिहान पोखरा हुँदै काठमाडौं...
पुरा पढ्नुहोसकाठमाडौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको...
पुरा पढ्नुहोसदमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार...
पुरा पढ्नुहोस७ भदौ, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ । वार्ताबाट चार बुँदे सहमति भएपछि...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन्...
पुरा पढ्नुहोसकाठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई...
पुरा पढ्नुहोस