समाचार
३१ भदौ, बागलुङ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको...
पुरा पढ्नुहोसनेपालमा अबको केही वर्षमा नर्सको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । नेपाल सरकारको नीति र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कारण हाल नर्सको उत्पादन ह्वात्तै घटेको छ । जसले गर्दा अबको एक...
पुरा पढ्नुहोसअमेरिकी वायुसेनाको एउटा चार्टर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । १३ जना चालक दलका सदस्यसहितको उक्त विमान बिहान साढे ११ बजे काठमाडौं आइपुगेको हो । नेपालमा तालिममा सहभागी अमेरिकी सैन्य टोलीको...
पुरा पढ्नुहोस३० भदौ, पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले...
पुरा पढ्नुहोसतिनिधिसभाको बैठक सारिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्ने गरि सारिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक...
पुरा पढ्नुहोसमङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना...
पुरा पढ्नुहोसवैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा...
पुरा पढ्नुहोसअघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट...
पुरा पढ्नुहोसचाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार,...
पुरा पढ्नुहोस









