समाचार

आज संबिधान दिवस बिविध कार्यक्रम गरी मनाईदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरि देशभर मनाईदै छ। नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको आज सातवर्ष पुरा भएको छ। त्यसैको स्मरणमा देशभर विभिन्न कार्यक्रमसहित राष्टिय दिवसको रुपमा मनाईन लागेको हो । विसं २०७२...

पुरा पढ्नुहोस
आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उहाँको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाउन लागेको हो । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च...

पुरा पढ्नुहोस
मतदाताले महिलालाई नेताको रुपमा स्वीकार गरे, तर दलहरुले सहयोगीको रुपमा मात्र हेरे

सबैभन्दा पहिले संविधानको कुरा गरौँ । यो ७ वर्षको कुरा गर्दा संविधान कार्यान्वयनको अवस्था धेरै सन्तोषजनक छैन । यसको मूल कुरो भनेको सङ्घीयता हो । सङ्घीयता लागू गर्ने कुरामा हामीले चुनाव चाहिँ गर्यौँ ।...

पुरा पढ्नुहोस
१३ वर्षीया बालिका ममः पसलमा बलात्कृत

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दुधपाटीमा रहेको ममः एण्ड पिज्जा हाउसमा पुर्याएर विभिन्न प्रलोभनमा स्थानीय अशोक भन्ने अनिल भुजेलले बालिकालाई जबर्जस्ती गरेको बताइएको छ । दोलखाको शैलुङ गाँउपालिका–७ घर भइ हाल दुधपाटी...

पुरा पढ्नुहोस
हार्न सिकौँ तर आत्महत्या नगरौं: मेयर बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले मानिसलाई धेरै कुरा सिकाउने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले राजधानीमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न...

पुरा पढ्नुहोस
वरिष्ठ पत्रकार गौतमको निधन

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन्...

पुरा पढ्नुहोस
पञ्चकन्या ग्रुपको ५० वर्ष : इलामको किराना पसलदेखि व्यावसायिक साम्राज्यसम्मको यात्रा

औद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा संलग्न छ । यो...

पुरा पढ्नुहोस
राप्रपा नेता विक्रम पाण्डेविरुद्ध धर्नाको तयारी

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध चितवनका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । टिकटको निम्ति मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएको छ । विधि,प्रक्रिया र...

पुरा पढ्नुहोस
चोलेन्द्रले कसरी तिर्छन् ऋण ? आम्दानी १ लाख, ब्याज महिनाकै ८ लाख

गत बिहीबार महाभियोग सिफारिस समितिमा पुगेका कानून व्यवसायीहरुले उनीमाथिको यो आरोप छुटाएनन् । शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा चाहिँ ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटियो । जबराले सम्पत्ति विवरणमा...

पुरा पढ्नुहोस
अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५...

पुरा पढ्नुहोस