समाचार

स्याङ्जा २ मा रवि लामिछानेको पार्टीबाट गुरुङ उठ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २...

पुरा पढ्नुहोस
विदेश जानेलाई रोक्ने मात्रै कि समाउने पनि ?

नेपाल प्रहरीद्वारा इन्टरपोललाई पत्र काटेर पक्रन उर्दी जारी गरिएका अभियुक्त रिजवान आलम सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्षबाट उम्किए । तर त्यहाँ खटिएको प्रहरीले राज्यद्वारा निर्धारित सबै प्रक्रिया पुर्याएर विदेश उड्न लागेका सर्वसाधारण केही...

पुरा पढ्नुहोस
नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा (फोटोफिचर)

नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी...

पुरा पढ्नुहोस
बिद्यालय गएका ३ वालक संपर्क विहिन, अपहरणको आशंका

रुपन्देही २६ भदौ । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् ।बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय...

पुरा पढ्नुहोस
कांग्रेसका नेताले गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न मिल्दैन: बालकृष्ण खाण

उनले गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे। उनले आफू काग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी...

पुरा पढ्नुहोस
ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

२५ भदौ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले...

पुरा पढ्नुहोस
ड्रयागन खेतीमा क्रान्ति : १ करोड लगानी १६ महिनामै उठ्यो

नेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् । तर, नेपालमा यो खेतीमा...

पुरा पढ्नुहोस
कोरोना अपडेट १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

पुरा पढ्नुहोस
युवालाई सधैं झोलेमात्र बनाइराख्ने हो नेताज्यू?

संघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो...

पुरा पढ्नुहोस
दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको...

पुरा पढ्नुहोस