समाचार

प्रदेश प्रहरी समायोजनका लागि संघीय प्रहरी कानुन संसोधन गर्दैछौं ः गृहमन्त्री लेखक

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनसिप ः नेपाल र बंगलादेश आज प्रतिस्पर्धा गर्दै

बुटवल । काठमाडौंमा‌ जारी साफ यू–२० च्याम्पियनसिप अन्तरगत घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदै छ । दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । आजको खेलबाट समूह एमा रहेका विजेता...

पुरा पढ्नुहोस
सरकारमा जान हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ ः प्रचण्ड

५ भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीले फिर्ता गरे गाडी

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले गाडी सुविधा फिर्ता गरेका छन् । नेकपा (एमाले) का निवर्तमान संसदीय दलका नेता समेत रहेका गिरीले सुविधामा पाएको सवारीसाधन तथा अन्य सेवा फिर्ता गरेका छन् । पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको पालामा...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

५ भदौ, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

५ भदौ, काठमाडौं । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।   नक्कली...

पुरा पढ्नुहोस
तोलामा ८०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड

५ भदौ, काठमाडौं । बुधबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि...

पुरा पढ्नुहोस
पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

५ भदौ, पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा...

पुरा पढ्नुहोस
साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ...

पुरा पढ्नुहोस
दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

५ भदौ, काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् । उनीहरु बुधबार बिहान साढे...

पुरा पढ्नुहोस