समाचार

सैनामैनामा गठबन्धन बिच कुरा मिलेन

रमेश गैरे, रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुबिच कसलाइ उम्मेद्धार बनाउने भन्ने बिषयमा रस्साकस्सि चलिरहेकैबेला रुपन्देहिको सैनामैनामा भने नेकपा(माओवादी केन्द्र), नेपाली काङ्गे्रस र अन्य साना दल बिच हुने भनियको गठबन्धनमा खटपट देखिएको छ...

पुरा पढ्नुहोस
समयमै पृथ्वीको संरक्षणमा ध्यान दिनुपर्ने विज्ञको सुझाव

२२ अप्रिल, आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । विश्वभर विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाईंदै छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जलवायु...

पुरा पढ्नुहोस
कुन्दनको घोषणा – माओवादी केन्द्रलाई २०६४ सालको स्थितिमा ल्याउनु पर्छ

जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले माओवादी केन्द्रमा फर्कदै पार्टीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन । माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक...

पुरा पढ्नुहोस
दुई वर्षपछि भौतिक उपस्थितिमै एसईई परीक्षा सुरु

९ वैशाख। माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७...

पुरा पढ्नुहोस
७३औं पार्टी स्थापना दिवस मनाउँदै – नेकपा(माओवादी केन्द्र)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज ७३औं स्थापना दिवस मनाउँदै छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको हो। नेकपा माओवादी केन्द्रले आज बिहान १०...

पुरा पढ्नुहोस
निर्वाचन हुन्छ वा हुन्न भन्ने दोधारमा नरहन – प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग...

पुरा पढ्नुहोस
ब्यारेकमा गोली चल्यो, एक सिपाही ठहरै

नेपाली सेनाको ब्यारेकमा भर्खरै गोली पड्केको छ । गोली प्रहारबाट एक जना सिपाहीँ ठहरै भएको बताइएको छ । घटना भर्खरै कपिलवस्तुको गोरुसिङ्गेस्थित समशेर दल गणमा भएको हो ।पूर्व–पश्चिम राजमार्गको आडैमा रहेको ब्यारेकमा पड्केको गोलीको...

पुरा पढ्नुहोस
लोक दोहोरी गायक विष्णु खत्री माओवादीबाट गलकोटको मेयर उम्मेद्‍वारमा सिफारिस

उज्यालो पोस्ट, रुपन्देही । बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको...

पुरा पढ्नुहोस
रुपन्देहीका युवाको प्रश्न ओलीलाई – मलाई टिकट दिनुहुन्छ कि ठेकेदारलाई ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय खेलकुद, यातायात र राजनीतिका साथै विभिन्न समसामयिक विषयका समस्या समाधान गर्ने उपायबारे प्रश्न गरेका छन् । साथै उनीहरुले राज्यले नागरिकमाथि...

पुरा पढ्नुहोस
सर्वोच्चले भन्यो – ठेक्कापट्टा गरेको बाहेकका पालिकामा ठेकेदारलाई उम्मेदवार हुन नरोक्नू

काठमाडौं । सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले स्वघोषणा मार्फत स्थानीय तहको ठेक्कापट्टामा जोडिएका निर्माण व्यवसायीलाई उम्मेदवार बन्न रोक लगाएको...

पुरा पढ्नुहोस