समाचार

कपिलवस्तु महोत्सवमा डुङ्गा पिङ दुर्घटना

कपिलवस्तु ।  कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ ।  डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा...

पुरा पढ्नुहोस
वडा नं.३ को पार्टि कार्यालय उद्धघाटनमा बोल्दै, मेयर जिताए सरकारी गाडी नचढ्ने–महत

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैना वडा न.ं ३ ले आज एक औपचारीक कार्यक्रम गर्दे पार्टि कार्यलयको उद्धघाटन गरेको छ । उद्धघाटन समारोहमा वोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५...

पुरा पढ्नुहोस
केन्द्रीय कमिटी बैठकमा विप्लवविरुद्ध नाराबाजी

चुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्द विप्लवविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको छ । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनवामा जानुपर्ने प्रस्ताव गरेका थिए ।...

पुरा पढ्नुहोस
बिप्लवहरु पनि आजदेखि चुनावकै बाटोमा जाने निर्णय गर्ने

शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आउने प्रचण्ड(बाबुरामको निर्णयप्रति असन्तुष्ट हुँदै अलग्गै पार्टी बनाएर क्रान्तिमा होमिएका कमरेडहरु अन्ततस् चुनावी राजनीतिमा आउने भएका छन् । ‘जनयुध्द(२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा(माओवादी गठन गरी त्यहाँबाट पनि...

पुरा पढ्नुहोस
कम्युनिस्ट पार्टीको बैठक यस्तो पनि हुन्छ कमरेड

कम्युनिष्ट पार्टीमा बैठक र छलफल व्यवस्थित हुन्छ भनिन्छ । न्याय र समानताका पक्षधर भनिने उनीहरुले आफ्नो लक्ष्य प्राप्तिका लागि खास नियम र विधि बनाएका हुन्छन् । पार्टी सदस्यहरुलाई कडा अनुशासनमा बाँधेर राखिएको हुन्छ ।...

पुरा पढ्नुहोस
चुनाबमा जाने प्रस्ताव अल्पमतमा परे के गर्लान बिप्लब ?

नेत्र बिक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी १२ औं केन्द्रीय समिति बैठक केही दिन थप लम्बिने देखिएको छ । बैठकमा केन्द्रिय नेताहरुले धारणा राख्ने क्रम जारी छ । हिजोसम्म तीन दर्जन नेताले...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैना नगरपालिकाका घरवार बिहिन दूइ बालवालिकालाइ घर निर्माण

रुपन्देहीको सैनामैना नगरपालिका  दुई बालबालिकालाई घर हस्तान्तरण गरिएको छ । लामो समयदेखि खरको छानो सहितको झुपडीमा बस्दै आएका दुई विपन्न तथा असहाय बालबालिकालाई सोही स्थानमा नै नयाँ घर निर्माण गरेर सोमवार एक कार्यक्रमका बीच हस्तान्तरण...

पुरा पढ्नुहोस
कञ्चन गाउपालिका रुपन्देहिमा नेकपा बिप्लव परित्याग गरि माओवादी केन्द्रमा समाहित

नेकपा (माओवादी केन्द्र) कञ्चन गाउपालिका रुपन्देहिमा बिभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा समाहित भएका छन् । आज यक सामारोहको आयोजना गरि पार्टि प्रवेस गरायको जनाइएको छ । नेकपा बिप्लव को पार्टी परित्याग गरि टामलाल गिरि...

पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) सैनामैना वडा नं. १ को पार्टि कार्यालय उद्धघाटन

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ । आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं १ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन...

पुरा पढ्नुहोस
शिक्षकद्वारा बालिका दुर्व्यवहारपछि मोरङको लेटाङमा झडप, चार विद्यार्थी बेहोस् : प्रहरीमाथि स्थानीयको आक्रमण

विराटनगर । मोरङको लेटाङ नगरपालिका- ५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती प्रयास गरेको भन्ने आरोपपछि झडप भएको छ । दिउँसोबाट नै स्थानीय र विधार्थी विरोधमा उत्रिएका हुन्...

पुरा पढ्नुहोस