समाचार

एक अर्ब घुस अफर गर्नेलाई किन दिए मन्त्रीले माफी ?

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाइएको बताएका छन् ।मन्त्री मगरले सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्मा मंगलबार व्यक्त गरेको यो धारणाले...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित आउन प्रचण्ड–माधव समूहको निर्देशन

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । यो समूहले गएको ७ फागुनमा पनि...

पुरा पढ्नुहोस
पौडेलले भनेः राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको हुँ, पदको लोभ छैन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका छन्।नेपाली कांग्रेस भक्तपुरले जिल्लाका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा...

पुरा पढ्नुहोस
भन्छन केपी ओली :मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर...

पुरा पढ्नुहोस
दाङमा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु ,सात जना पक्राउ

 घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै...

पुरा पढ्नुहोस
वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङ जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि...

पुरा पढ्नुहोस
सर्वाेच्चले नै रोक्यो प्रधानमन्त्रीको राजीनामा : संचार मन्त्री

सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको राजीनामा सवोच्च अदालतको फैसलाले रोकेको वताउनु भएकोछ । उहाले अदालको आदेशको पूर्ण पाठमा प्रधानमन्त्रीले संसद फेस गर्नु पर्ने स्पष्ट आदेश भएकाले चाहेर पनि राजीनामा दिन नमिल्ने स्थिती...

पुरा पढ्नुहोस
कपिलवस्तु अस्पताल :सेवा सुबिधामा राष्ट्रिय स्तरमा स्टाण्डर्ड

न्युनतम सेवा स्टाण्डर्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ ।न्युनतम सेवा स्टेन्डर्ड ( एमएसएस ) मा कपिलवस्तु अस्पतालले ७० अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९...

पुरा पढ्नुहोस
सेवा सुबिधामा अब्बल बन्दै कपिलवस्तु अस्पताल, न्युनतम सेवा मापदण्डमा ७० प्रतिशत अंक प्राप्त गर्न सफल

कपिलवस्तु १५ फागुनन्युनतम सेवा मापदण्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ । न्युनतम सेवा मापदण्ड ( एमएसएस ) मा कपिलवस्तु अस्तालले ७० प्रतिशत अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको...

पुरा पढ्नुहोस