समाचार

अहिले पनि जातिय भेदभाब दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजबाट बहिष्कार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ ।दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ...

पुरा पढ्नुहोस
फागुन २२ वा २३ मा संसद बैठकः प्रधानमन्त्री

आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ ।सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजनालाई पक्राउ

५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको १ गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक इन्स्पेक्टरसहित दुई जना पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका...

पुरा पढ्नुहोस
अदालतले २० गते नेकपा नाम विवादबारे फैसला सुनाउने

त्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को...

पुरा पढ्नुहोस
सबै भन्दा माथि न्यायालय : संसद पुनर्स्थापनासँगै शासकीय प्रणाली पनि परिभाषित

२०७२ सालमा संविधान निर्माण गर्दा दलहरुबीच शासकीय प्रणालीबारे निकै गहन र चर्काे बहस भएको थियो । विशेषतः कार्यकारी प्रधानमन्त्रीसहितको संसदीय व्यवस्थालाई नै निरन्तरता दिने कि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउने भन्नेमा दलहरुका आ-आफ्नै अडान...

पुरा पढ्नुहोस
नेकपा र देशले निकास पाउने ५ विकल्प

प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।अदालतको फैसलासँगै अब के हुन्छ...

पुरा पढ्नुहोस
अलिकति नैतिकता भए राजीनामा दिनोस :प्रचण्ड, तत्काल राजनीनामा दिनु हुन्न: प्रेस सल्लाहकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो...

पुरा पढ्नुहोस
नेपालको न्यायालय सक्षम छ भन्‍ने पुष्टि भयो, सर्वोच्चद्धारा संसद पुनःस्थापना हुने फैसला

सर्वोच्च अदालतले दुई महिना लामो बहसपछि संसद विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठह¥याउँदै बदर गरिदिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो फैसला गरिदिएको हो ।५ पुसमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीभित्रैबाट सरकार चलाउन असहयोग...

पुरा पढ्नुहोस
प्रचण्ड चोरवाटोमा हिडेपछि मुहानको पहिरोले सडकमा पुराएको दावि

नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य एबम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जाएर प्रधानमन्त्री बन्ने खेलमा लाग्नाले पार्टीमा समस्या आएको बताउनु भएकोछ। उहाले प्रचण्ड चोरवाटोवाट हिड्दा मुहानमा पहिरो आएको र...

पुरा पढ्नुहोस
संसद विघटनः मुद्दाको पेसी आज ‘हेर्दाहेर्दैमा, फैसला चाँडै आउँदै

संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको सर्वोच्च अदालतले आज ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस...

पुरा पढ्नुहोस