समाचार

कपिलवस्तु अस्पतालमा जटिल बिरामीहरुको संख्या बढ्दै, आईसियु कुर्दै बिरामी

बसन्त बन्जाडे– कोरोना संक्रमण दर बढ्दै जादा कपिलवस्तु अस्पतालमा जटिल बिरामीहरुको संख्या बढ्दै गएको छ । बिगतका दिनमा सामान्य रोगमा पनि भैरहवा, बुटवल र भारतका बिभिन्न स्थानमा जाने बिरामीहरु आसियु र भेन्टिलेटर कक्ष सहित...

पुरा पढ्नुहोस
कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित महिलाको सफल सल्यकृया गरि बच्चा जन्माइयाे

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रादेशिक उपचार बुटवलमा उपचार हुन नसकेर कपिलवस्तु अस्पतालमा रिफर गरिएकी एक कोरोना संक्रमित महिलाको अप्रेसन गरि सुत्केरी गराईएको छ ।प्यूठान स्थायी घर भएकी ३१ बर्षिया गर्भवती...

पुरा पढ्नुहोस
मायादेवीकाे फुलिका पुर्ण खाेप वडा घोषणा

कपिलवस्तु, ६ बैशाखकपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर–३ फुलिका लाई पुर्ण खोप वडा घोषणा गरिएको छ ।वडा भरका १ हजार ७० परिवारका सम्पुर्ण १६ देखी २३ महिनाका बालबालिकाको सत प्रतिशत खोप सुनिश्चितता भए सगै...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकामा मेलमिलाम सम्बन्धि तालिम सुरु

तौलिहवा, कमल बञ्जाडे– मेलमिलाप सम्बन्धी ८ दिने तालिम कपिलवस्तु नगरपालिकामा सुरु भएको छ । शुक्रबार कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा एक उद्दघाटन कार्यक्रम गरि तालिमको सुरुवात भएको हो ।मेल मिलाप सम्बन्धि तालिमले पालिकाको न्यायिक समितिमा...

पुरा पढ्नुहोस
माहुरी होमद्धारा लुम्बिनीमा म्यानमारमा भईरहेको हत्या र दमन रोक्न अपिल गर्दै प्राथना

लुम्बिनी– मधेश मानव अधिकार गृह (माहुरी होम) का अधिकारकर्मीहरुले म्यानमारमा सैनुक कु पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग लुम्बिनीमा म्यानमारको गोल्डेन मन्दिरमा प्राथना गरेका छन् । उनिहरुले म्यानमार सैनुक कु...

पुरा पढ्नुहोस
परिवारको यातनाको सिकार सहिवुन मृत फेला, माइती पक्षको हत्या गरेको आरोप

मायादेवी– पति र परिवारको निरन्तर यातना पाएकी सहिवुन निशा मृतक फेला परेकी छिन् । मायादेवी गाउँपालिकामा वार्ड १ की बरहीको २४ बर्षिय निशा आफ्नै घरको भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।शुक्रबार करिव राति...

पुरा पढ्नुहोस
सहमति पालना गर्न प्रतिबद्ध छौः नेत्रविक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन...

पुरा पढ्नुहोस
स्थानीयले मञ्चमै गरे ढुंगामुढा अर्थमन्त्री कार्यक्रम नै छाडेर हिँडे

अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध...

पुरा पढ्नुहोस
सरकारसँग ३ बुँदे सहमति सहित विप्लव समूहले हिंसा छोडने

प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई झ्यालबाट चियाइरहेको बताएका छन् । बिहीबार साँझ देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता शर्माले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदले...

पुरा पढ्नुहोस