समाचार
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती...
पुरा पढ्नुहोसमानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्क प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।कपिलवस्तुको तौलिहवामा विहीबार आयोजित प्रतिगमन...
पुरा पढ्नुहोसआफूले ओलीलाई उपप्रधानमन्त्रीसमेत बनाएको तर्क काठमाडौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेको नवाैं महाधिवेशनमा जालझेल गरेर अध्यक्ष भएका आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा प्रचण्ड–माधव समूहले रूपन्देहीको बुटवलमा गरेको विरोधसभामा प्रचण्ड–माधव समूहका...
पुरा पढ्नुहोसकाठमाडौं : अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।अधिवक्ता कंचनकृष्ण न्यौपानेको मुद्दामा सुनुवाइ...
पुरा पढ्नुहोसकाठमाडौं : कोभिड विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ।त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर देखिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले थाहाखबरलाई जानकारी दिए।उनका...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद रोचक मोडमा पुगेको छ।अनौपचारिक रुपमा फुटेको पार्टीको आधिकारिकता टुङ्ग्याउन दुवै समूह(प्रचण्ड र ओली) निर्वाचन आयोगमा पुगेको थियो। तर उनीहरूको दाबीलाई आयोगले अमान्य घोषणा गरिदियो। आयोगले दुवै समूहलाई आधिकारिकता दिएन।नेकपा ओली पक्ष...
पुरा पढ्नुहोसकपिलवस्तु १३ माघ ।सामाजिक कुरीति घरेलु हिंसा र आत्महत्या न्यूनिकरणका लागि सचेतना कार्यक्रम कपिलवस्तुमा शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र सञ्चारिका समूह लुम्बिनीको समन्वयमा कार्यक्रम शुरु भएको हो...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा उनिहरुबीच नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल गर्न बैठक बस्न लागेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी...
पुरा पढ्नुहोसगलकोट : बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले...
पुरा पढ्नुहोस