समाचार

अमेरिकामा नेपाली विद्यार्थी हराए

बस्टन (अमेरिका) : न्यू जर्सी राज्यमा पढ्दै आएका नेपाली विद्यार्थी अजय साह हराएका छन्।म्याडिसनस्थित ड्रयू युनिभर्सिटीको जुनियर विद्यार्थी साह गत ५ दिनदेखि हराइरहेका परिवारले जानकारी दिएको छ।हराउनुअघि छालाको कालो ज्याकेट र टाउको छोप्ने खैरो हुडी लगाएका साह ५ फिट ७ इन्च...

पुरा पढ्नुहोस
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न ओली दाङ जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाँदैछन्।  पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीले बिहान ११ बजे सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गर्‍यो : प्रदीप ज्ञवाली

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो। आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले...

पुरा पढ्नुहोस
कपिलवस्तु सामुदायिक अस्पतालमा भोलीदेखि प्रसुति सेवा आरम्भ हुँदै

कपिलवस्तु सामुदायिक अस्पताल बाणगंगामा सोमबार (भोली) देखि प्रसुति सेवा आरम्भ हुने भएको छ ।पछिल्लो समय बिभिन्न सेवा वृद्धि गर्दै आइरहेको अस्पतालले भोलीबाट प्रसुति सेवा सुरु गर्ने भएको हो । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा...

पुरा पढ्नुहोस
संविधान र पार्टी विधान विपरित काम गर्ने ओलीलाई पार्टी सदस्यबाटै हटाइयो

काठमाडौं ।प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाटै हटाइएको छ ।नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएको र...

पुरा पढ्नुहोस
प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी आज

काठमाडौं :  नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...

पुरा पढ्नुहोस
भारतले अनुदानमा दिएको कोरोना खोप आज सबै प्रदेशमा पठाइँदै

११ माघ २०७७, आइतवार काठमाडाैं : भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा पठाउने भएको छ।  त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ ।खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने...

पुरा पढ्नुहोस
सिन्धुलीमा बञ्‍चरो प्रहार गरी श्रीमतीको हत्या

 सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका एक पुरुषले बन्चरोले हिर्काएर श्रीमतीको हत्या गरेका छन्।हरिहरिपुरगढी गाउँपालिका –१ चिसापानीका ४० वर्षीय शेर बहादुर बुजुले ३६ वर्षीया आफ्नै श्रीमती राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।शुक्रबार श्रीमानको बन्चरो...

पुरा पढ्नुहोस
सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ

सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ...

पुरा पढ्नुहोस
नेपालका प्रथम कोरोना संक्रमित : चीन जान पाएनन्‌, पढाइ छुट्ने चिन्ता

११ माघ २०७७, आइतवार काठमाडौं : कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि गर्न​ जनकपुरका ३२ वर्षीय युवक २ वर्षअघि चीनको वुहान विश्वविद्यालय पुगे। सन् २०२० लागेको अवसरमा चीनमा साविक वर्षहरूमा झैं २ महिना बिदा भयो। अन्य मुलुकका विद्यार्थीहरू झैं उनी पनि घरपरिवारसँग भेटघाट...

पुरा पढ्नुहोस