समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी विभाजन भएसँगै ओली समूहले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा...
पुरा पढ्नुहोसप्रकाशलाई सम्झेर भावुक हुँदै भने, ‘देशका सबै युवायुवती मेरा छोराछोरी हुन्’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले अब नयाँ युगको सुरुवात हुने विश्वास दिलाएका छन्। प्रचण्ड–माधव पक्ष नेकपाले विराटनगरमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले सहिदको बलिदान र...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा ज्ञात(अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न...
पुरा पढ्नुहोसवरिष्ठ अधिवक्ता समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद फेस गर्न नसकेपछि असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको बताएका छन्।उनले संसदबाट भाग्ने प्रधानमन्त्री ओलीलाई हुतिहारा प्रधानमन्त्रीका संज्ञा दिए।प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा...
पुरा पढ्नुहोसकाठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहलाई आज छलफलका लागि बोलाएको छ ।आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी...
पुरा पढ्नुहोसकाठमाडौं : प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन्। शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै ओलीले जनतालाई अधिकार सम्पन्न बनाईसहिदको बलिदानबाट...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर सहिदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन्। सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै देउवाले मुलुकले...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती...
पुरा पढ्नुहोसमानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्क प्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफु मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन् ।कपिलवस्तुको तौलिहवामा विहीबार आयोजित प्रतिगमन...
पुरा पढ्नुहोस