समाचार

लुम्बिनी प्रदेशका ३३ पालिकाका भूमिहिनले लालपुर्जा पाउँदै, कपिलवस्तुका कुनकुन पालिका परे ?

बुटवल–भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिका सहित ३३ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष देवी ज्ञवाली, लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगरलाई सुख्खा बन्दरगाह बनाउन पहल गर्छुः केन्द्रिय अध्यक्ष श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले विकासको सम्भावना बोकेको कपिलवस्तुको कृष्णनगरमा ड्राइपोर्ट (सुख्खा बन्दरगाह) को लागि विशेष पहल गर्ने बताउनुभयो ।चेम्बर अफ कमर्स कपिलवस्तुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै भारतको बढनी...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा सरकार विरुद्ध विरोध सभा

कपिलवस्तु राष्ट्रिय जनमोर्चाको आज देश व्यापी , संघीयता को खारेजी, राष्ट्रियताको रक्षा, भष्टाचार, कोरोना भाइरसमा भएको लापरबाही को विरोध मा सभा सम्पन्न भएको छ ।कपिलवस्तुको जीतपुर बजारमा राष्ट्रिय जनमोर्चाले कोण सभा सम्पन्न गरेको छ...

पुरा पढ्नुहोस
५ महिनादेखि बन्द भएको भुमिकास्थान नगरपालिकामा कार्यपालिका आजबाट सुचारु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ५ महिनादेखि बन्द भएको कार्यपालिका आजबाट सुचारु भएको छ ।नुवाकोट स्थित नगर कार्यालयमा नगरप्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे र नगर प्रवक्ता बाबुराम पन्थी बिच भएको त्रिपक्षिय बैठकले बिवादमा आएका बिषयलाई आवस्यकता...

पुरा पढ्नुहोस
चरासंग ठोक्किए पनि कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बच्यो

नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।हेलिकप्टरमा रहेका सबै ६ जना...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय...

पुरा पढ्नुहोस
रोल्पामा दुई पुरुषको शव फेला

 रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो ।पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको...

पुरा पढ्नुहोस
प्रहरी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भएर अहिले...

पुरा पढ्नुहोस
बुटवल–पाल्पा सडक दैनिक ४ घण्टा बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ। झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्ने भएपछि आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।बिहान...

पुरा पढ्नुहोस
यथाशीघ्र जाेखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जोखिम भत्तासमेत समावेश गरेर असोज मसान्तसम्म ६६ करोड ८७ लाख...

पुरा पढ्नुहोस