समाचार
यसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका नेता रामबहादुर थापा बादल पनि ओली पक्षको बैठकमा सहभागी भएका...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । बादल यसअघिको बैठकमा सहभागी...
पुरा पढ्नुहोसलवनी, कपिलवस्तु- जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीय संरक्षण विषयगत क्षेत्रको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि छलफल सम्पन्न भएको छ । पालिकाको विपत्तमा पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि तयार पारेको दस्ताबेज अन्तरगत स्थानीय संरक्षणमा...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देश व्यापी प्रदर्शन सुरु गरेको छ। आज देशका ७७ वटै जिल्लामा कांग्रेसले सडक प्रदर्शन गरेको हो। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाले चिनी मिलहरूले सरकारको संरक्षणमा किसानमाथि शोषण गरिरहेको आरोप लगाएको छ ।जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भुक्तानी नगर्ने चिनी मिलमाथि कारबाही गर्न, किसानमाथिको शोषण बन्द गर्न, उत्पादन...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम हो ।तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ ।मौसमविद निराजन...
पुरा पढ्नुहोसजिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् ।विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह...
पुरा पढ्नुहोसदाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक...
पुरा पढ्नुहोसनेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजनामा शिक्षक शिक्षिकाहरुको लागि १ दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ ।दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ ...
पुरा पढ्नुहोस