समाचार
कपिलवस्तुमा ७ जना जुवाडे पक्राउ परेका छन्। बाणगंगा नगरपालिका–४ का रवीन्द्रप्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सेन पनि पक्राउ परेका छन्।मंगलबार राति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले...
पुरा पढ्नुहोसमोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन्। वीरेन्द्रनगर उपत्यकाभित्रको मुख्य सडकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।वीरेन्द्रनगर-१ मा मंगलबार बेलुका साढे ५ बजे मोटरसाइकलले ठक्कर दिँदा सोही...
पुरा पढ्नुहोसकास्कीको पोखरामा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय पुरुष हुन्।कात्तिक २५ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा...
पुरा पढ्नुहोसदाङमा बन्दुक पड्काउँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बंगलाचुली गाउँपालिका ३ टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्ती मगर रहेका छन् । उनको मंगलबार राति बन्दुक पड्काउँदा लागेर घटनास्थलमै ज्यान गएको हो । ३९ वर्षीय...
पुरा पढ्नुहोससरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन...
पुरा पढ्नुहोसतनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन । पोखराबाट मानहुँकोट घुम्न आउने पर्यटक लिएर आएको ग १ ख २९४२ नम्बरको माइक्रो भिरबाट...
पुरा पढ्नुहोससर्वहारा वर्गको नेतृत्व गर्दै २४० बर्षे विरासत बोकेको राजतन्त्रको विरुद्ध आज भन्दा २५ बर्ष अँगाडी भुमिगत भइ सशस्त्र विद्रोहको नेतृत्व गर्दा पचास लाख टाउकोको मुल्य चुकाउनु परेको प्रचण्डको साँठगाँठ दरबारीयासँग भयो भनेर अत्तालिनु नै...
पुरा पढ्नुहोसराजमार्गमा चल्ने गाडीका चालक तथा सह-चालकको प्राथमिक स्वास्थ्य परीक्षण गरिएको छ ।ट्राफिक प्रहरी कार्यालय मुग्लिङले इलाका प्रहरी कार्यालय मुग्लिङ र मुग्लिङ हाइवे हस्पिटलको सहकार्यमा शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका- ५ मा रहेकाे मुग्लिङ बजारमा प्राथमिक स्वास्थ्य...
पुरा पढ्नुहोसआउँदो मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ ।स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी...
पुरा पढ्नुहोसरीमा बि.सी- रुपन्देही ०७७ कार्तिक २४ गते, लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नमूना विधेयकलाई सक्रिय र बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिसिएको सहयोगमा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजले कार्तिक २४ गते...
पुरा पढ्नुहोस