समाचार

स्रोत नखुलेको ५ लाखसहित भारतीय पक्राउ

१२ कात्तिक, रौतहट । स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

१२ कात्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी...

पुरा पढ्नुहोस
धनतेरसलाई चाँदी सिक्का बिक्री सुरु, सुनका असर्फी छैन

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैकले तिहार (धततेरस) लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री सुरु गरेको हो । १० ग्राम, २५ ग्राम...

पुरा पढ्नुहोस
असुरक्षित भैरहवा सेज ः उद्योगको ट्रान्सफर्मरनै चोरीयो

बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको...

पुरा पढ्नुहोस
चीन भ्रमण तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगरमा आगलागी, २ वटा दमकलको सहयोगमा नियन्त्रण

बुटवल । बुटवलको कालिकानगर स्थित अमर भवनमा आगलागी भएको छ । भवनको चौथो तलामा रहेको किचनमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट चौथो तलामा क्षति पुगेको छ ।...

पुरा पढ्नुहोस
उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै...

पुरा पढ्नुहोस
देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापनमा छिमेकी पालिकालाई गुहार्दै सैनामैना

सैनामैना, कार्तिक १० । रुपन्देहीको सैनामैना नगरपालिकामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले कुनै दिर्घकालिन योजना बनाउन नसक्दा छाडा चौपाया व्यवस्थापन चुनौतीका रुपमा देखिदै आएको हो । सैनामैनाका...

पुरा पढ्नुहोस
कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो

८ कात्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित...

पुरा पढ्नुहोस