समाचार

रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु

९ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि पुनः उडान सुरु भएको छ । मौसम खराबको कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको थियो । मौसममा सुधार आएको भन्दै बुधबार र...

पुरा पढ्नुहोस
कञ्चनपुरमा दम्पतीको हत्या

कैलाली । कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ। जिल्लाका लालझाडी गाउँपालिका १ विनाबारी मा रमेश बडायक र उनकी श्रीमती कलमा बडायकको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए। धारिलो हतियारको...

पुरा पढ्नुहोस
बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

८ कात्तिक, काठमाडौं। बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।   बलात्कारको...

पुरा पढ्नुहोस
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको...

पुरा पढ्नुहोस
भुटान १३ गोल गर्दै सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३(० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

८ कात्तिक, काठमाडौँ। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीवार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण...

पुरा पढ्नुहोस
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन...

पुरा पढ्नुहोस
सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन...

पुरा पढ्नुहोस
चितवनमा सीडीओ फेरिए, अध्यागमन विभागमा नयाँ महानिर्देशक

७ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा थिए । बुधबार मन्त्रालयले रिजाललाई अध्यागमन विभागको...

पुरा पढ्नुहोस